मार्स ग्यासको संरचनात्मक सूत्र लेख्नुहोस् । यसको कुनै एउटा H हटाइ OH राख्ना बन्ने यौगिकको IUPAC नाम के हो ? Write the structural formula of marsh…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
मार्स ग्यासको संरचनात्मक सूत्र लेख्नुहोस् । यसको कुनै एउटा H हटाइ OH राख्ना बन्ने यौगिकको IUPAC नाम के हो ?
Write the structural formula of marsh gas. Write the IUPAC name of compound formed when one 'H' of the hydrocarbon is replaced by one 'OH'.
