नेपाल जस्ता विकासोन्मुख देशका लागि बैदेशिक रोजगारी बढ्दो बेरोजगारीको समस्या समाधान गर्ने एउटा उपाय हो । तथापि यसले भविष्यमा यी देशहरूले विभिन्न…
Class 12 Economics · 2079 · Solved Question with Answer
नेपाल जस्ता विकासोन्मुख देशका लागि बैदेशिक रोजगारी बढ्दो बेरोजगारीको समस्या समाधान गर्ने एउटा उपाय हो । तथापि यसले भविष्यमा यी देशहरूले विभिन्न समस्याहरू सामना गर्नुपर्ने पनि हुन सक्छ । यस्ता सम्भावित समस्याहरूलाई मनन् गरी चार/चार बुँदाहरूमा आफ्ना विचारहरू व्याख्या गर्नुहोस् ।
Foreign employment is a way to solve the unemployment problem for developing countries like Nepal. However, from this, such countries will have to face various problems in future. Considering such possible problems, explain your ideas in four points for each.
अथवा or
नेपालका लागि सान्दर्भिक रहेका संयुक्त राष्ट्र संघका दीगो विकासका कुनै चारओटा लक्ष्यहरू प्राथमिकीकरण गर्नुहोस् । नेपालको सन्दर्भमा यी लक्ष्यहरूलाई प्राथमिकतामा राख्न किन जरुरी छ ? प्रष्ट पार्नुहोस् ।
Prioritize and list out any four major SDGs of UN that is directly relevant to Nepal. Why these aims should be prioritized in Nepalese context? Clarify.
