वैदेशिक रोजगारीका केही फाइदाहरू छन् । तर अर्थतन्त्रमा वैदेशिक रोजगारीका समस्या तथा नकारात्मक प्रभावहरू पनि देखा परेका छन् । यस सन्दर्भमा नेपालको…
Class 12 Economics · 2083 · Solved Question with Answer
वैदेशिक रोजगारीका केही फाइदाहरू छन् । तर अर्थतन्त्रमा वैदेशिक रोजगारीका समस्या तथा नकारात्मक प्रभावहरू पनि देखा परेका छन् । यस सन्दर्भमा नेपालको अर्थतन्त्रमा पर्ने कुनै चार दीर्घकालीन प्रभावहरूको मूल्याङ्कन गर्नुहोस् ।
Foreign employment has some benefits. But it is observed that foreign employment is creating number of problems or negative effect in the economy. In this context, evaluate any four effects in the long term economic development of Nepal.
अथवा (Or)
नेपालको सन्दर्भमा उपयुक्त कुनै चार दिगो विकासका लक्ष्यहरूको उदाहरणसहित मूल्याङ्कन गर्नुहोस् ।
Evaluate any four sustainable development goals relevant to Nepalese context with example.
