यो तालिकाले जनावरहरूको चार समूह देखाउँछ । यसमध्येमा माछा कुन समूहमा पर्छ ? Following table shows the four groups of animals. To which group does fish…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
यो तालिकाले जनावरहरूको चार समूह देखाउँछ । यसमध्येमा माछा कुन समूहमा पर्छ ?
Following table shows the four groups of animals. To which group does fish belong?
| जनावर (Animals) | मेरुदण्ड नभएका (Invertebrates) | मेरुदण्ड भएका (Vertebrates) |
|---|---|---|
| जमिनमा बस्ने (Terrestrial) | W | X |
| पानीमा बस्ने (Aquatic) | Y | Z |
(i) W
(ii) X
(iii) Y
(iv) Z
