चित्रमा प्रकाशको किरणको आर्वतन देखाइएको छ । यो अवस्थामा तलकामध्ये कुन तथ्य सही हो ? Figure shows refraction of ray of light. Which of the following…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
चित्रमा प्रकाशको किरणको आर्वतन देखाइएको छ । यो अवस्थामा तलकामध्ये कुन तथ्य सही हो ?
Figure shows refraction of ray of light. Which of the following statements is correct for this situation?
[Figure: Refraction diagram showing ray passing from medium-1 (30°) to medium-2 (52°)]
(i) माध्यम 1 सघन र माध्यम 2 विरल हो ।
Medium 1 is denser and medium 2 rarer.
(ii) माध्यम 1 विरल र माध्यम 2 सघन हो ।
Medium 1 is rarer and medium 2 denser.
(iii) प्रकासको गति दुवै माध्यममा बराबर हुन्छ ।
Speed of light is same in both media.
(iv) प्रकासको गति माध्यम 2 मा भन्दा माध्यम 1 मा बढी हुन्छ ।
Speed of light in medium 1 is greater than medium 2.
