यदि f(x)= \( x^3 + mx^2 - x + 7 \) लाई x−3 ले भाग गर्दा शेष 4 रहन्छ भने m को मान शेष साध्य प्रयोग गरी पत्ता लगाउनुहोस् । If f(x)= \( x^3 + mx^2 - x +…
SEE Class 10 Optional Maths · 2081 · Solved Question with Answer
यदि f(x)= \( x^3 + mx^2 - x + 7 \) लाई x−3 ले भाग गर्दा शेष 4 रहन्छ भने m को मान शेष साध्य प्रयोग गरी पत्ता लगाउनुहोस् ।
If f(x)= \( x^3 + mx^2 - x + 7 \) is divided by x−3, the remainder is 4. Find the value of m using remainder theorem.
