Logo

तलका मध्ये कुन विकल्पले वस्तुलाई कम्पेक्स लेन्सको 'f' र '2f' को बिचमा राख्दा बन्ने आकृतिको गुणहरू सही रूपमा वर्णन गर्छ ? Which of the followings…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

तलका मध्ये कुन विकल्पले वस्तुलाई कम्पेक्स लेन्सको 'f' र '2f' को बिचमा राख्दा बन्ने आकृतिको गुणहरू सही रूपमा वर्णन गर्छ ?
Which of the followings correctly describes the properties of an image formed by a convex lens when object is placed at between 'f' and '2f'?

(i) अवास्तविक, ठाडो र सानो (Virtual, erect and diminished)

(ii) अवास्तविक, उल्टो र ठुलो (Virtual, inverted and magnified)

(iii) वास्तविक, उल्टो र ठुलो (Real, inverted and magnified)

(iv) वास्तविक, ठाडो र ठुलो (Real, erect and magnified)

Solution

Please login to view the answer.