कुनै लेन्सको F र 2F का बिचमा वस्तुलाई राख्दा वास्तविक र ठूलो आकृति बनाउँछ । त्यस्तो लेन्सको प्रयोग भएको चश्मा दृष्टिको कस्तो कमजोरी हटाउन प्रयोग गर्न…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
कुनै लेन्सको F र 2F का बिचमा वस्तुलाई राख्दा वास्तविक र ठूलो आकृति बनाउँछ । त्यस्तो लेन्सको प्रयोग भएको चश्मा दृष्टिको कस्तो कमजोरी हटाउन प्रयोग गर्न सकिन्छ ?
A lens can form real and magnified image of the object kept in between F and 2F of it. Mention the type of defect of vision which can be removed by using such lenses.
