चित्रमा मृदुको बाहिरी भाग देखाइएको छ : External structure of the heart is shown in the given diagram: (a) चित्रमा देखाइएको कुनचाहिँ भागमा…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
चित्रमा मृदुको बाहिरी भाग देखाइएको छ :
External structure of the heart is shown in the given diagram:
(a) चित्रमा देखाइएको कुनचाहिँ भागमा एन्जियोप्लास्टी गर्दा स्टेन्ट राखिन्छ ?
In which part of the heart shown in the figure, stent is kept during angioplasty?
(b) कुन भागले रगत मृटुवाट फोक्सोमा पुन्याउँछ ।
Which part carries blood from heart to lungs?
(c) भाग 'C' कन्ट्रयाक्ट हुँदा कुन भल्भ बन्द रहन्छ ?
Which valve remains closed while part 'C' contracts?
(d) भाग 'E' को कार्य लेख्नुहोस् ।
Write the function of part 'E'.
[Figure: External structure of the heart with labeled parts A to E]
