विस्तारीकरण E को केन्द्र र नापो क्रमशः (−3,−4) र 2 छन् । R ले रेखा y=0 मा हुने परावर्तन जनाउँछ । The centre and scale factor of the enlargement E are…
SEE Class 10 Optional Maths · 2081 · Solved Question with Answer
विस्तारीकरण E को केन्द्र र नापो क्रमशः (−3,−4) र 2 छन् । R ले रेखा y=0 मा हुने परावर्तन जनाउँछ ।
The centre and scale factor of the enlargement E are (−3,−4) and 2 respectively. R represents the reflection in the line y=0.
(क) संयुक्त स्थानान्तरण EoR ले P(x,y) लाई कुन बिन्दुमा स्थानान्तरण गर्दछ ? पत्ता लगाउनुहोस् ।
In which point the combined transformation EoR transforms a point P(x,y)? Find it.
(ख) शीर्षविन्दुहरू A(2,0), B(3,1) र C(1,1) भएको \( △ABC\ \) लाई संयुक्त स्थानान्तरण EoR प्रयोग गरी स्थानान्तरण गर्नुहोस् ।
Transform the △ABC with vertices A(2,0), B(3,1) and C(1,1) using the combined transformation EoR.
(ग)△ABC र प्रतिविम्बलाई एउटै लेखाचित्रमा प्रस्तुत गर्नुहोस् ।
Present the △ABC and the image in the same graph paper.
