स्वतन्त्र चर र आश्रित चरविच कुनै दुईओटा फरकहरू छुट्याउनुहोस् । तल दिइएका अवस्थाहरूमा एउटा स्वतन्त्र चर र एउटा आश्रित चर चिन्नुहोस् । Differentiate…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
स्वतन्त्र चर र आश्रित चरविच कुनै दुईओटा फरकहरू छुट्याउनुहोस् । तल दिइएका अवस्थाहरूमा एउटा स्वतन्त्र चर र एउटा आश्रित चर चिन्नुहोस् ।
Differentiate between dependent variable and independent variable. Identify the dependent and independent variables in following conditions.
(i) रबर व्यान्डलाई तान्काउँदा लाग्ने बल
The force applied to stretch a rubber band.
(ii) ढुङ्गालाई फाल्दा पार गरेको दूरी
Distance travelled by a stone thrown.
