चित्रमा फरक फरक दुई किसिमका कोष विभाजनका चित्रहरू देखाइएका छन् : Different types of cell division are shown in the diagram: [Figure: Figure A showing…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
चित्रमा फरक फरक दुई किसिमका कोष विभाजनका चित्रहरू देखाइएका छन् :
Different types of cell division are shown in the diagram:
[Figure: Figure A showing mitosis (2n to 2n, 2n, 2n) and Figure B showing meiosis (2n to n, n, n, n)]
(i) तीमध्ये कुनले ग्यामेटको निर्माण गर्न सक्छ ?
Which of them can form gametes?
(ii) तीमध्ये कुनले माउकोषको जस्तै गुण भएका कोषहरू बनाउँछन् ?
Which of them forms daughter cells having identical characteristics of mother cell?
(iii) चित्र A को कुनै एक महत्त्व लेख्नुहोस् ।
Write an importance of figure A.
(iv) तीमध्ये कुनले मैथुनिक प्रजननमा कोमोजोमको सङ्ख्या माउकोषमा जतिकै बनाउन मद्दत गर्दछ ?
Which of them helps to make number of chromosome similar to mother cell in sexual reproduction?
