नयाँ उद्यम स्थापना गर्नका लागि आवश्यक प्रमुख तत्त्वहरूलाई समेट्दै एउटा व्यावसायिक योजना तयार पार्नुहोस् । Develop a business plan for the…
Class 12 Business Studies · 2083 · Solved Question with Answer
नयाँ उद्यम स्थापना गर्नका लागि आवश्यक प्रमुख तत्त्वहरूलाई समेट्दै एउटा व्यावसायिक योजना तयार पार्नुहोस् ।
Develop a business plan for the establishment of a new venture, incorporatly its key components.
(Or)
व्यवसायको सफल सञ्चालनका लागि निर्णय प्रक्रियालाई किन आधार मानिन्छ ? व्यवस्थापकीय निर्णय निर्माणमा समावेश हुने चरणहरूको वर्णन गर्नुहोस् ।
