पुँजीवादी र समाजवादी अर्थतन्त्रबीचको कुनै पाँचवटा भिन्नताहरू वर्णन गर्नुहोस् । Describe any five differences between capitalist and socialist…
Class 12 Economics · 2082 · Solved Question with Answer
पुँजीवादी र समाजवादी अर्थतन्त्रबीचको कुनै पाँचवटा भिन्नताहरू वर्णन गर्नुहोस् ।
Describe any five differences between capitalist and socialist economy.
अथवा (Or)
श्रम विभाजन भनेको के हो ? यसका कुनै चार फाइदाहरूको व्याख्या गर्नुहोस् ।
What is division of labour? Explain its any four advantages.
