यदि समीकरणहरू cx + dy + e = 0 र fx + gy + h = 0 भएको दुई रेखाहरू आपसमा समानान्तर भए cg − df = 0 हुन्छ भनी प्रमाणित गर्नुहोस्। If two lines having…
SEE Class 10 Optional Maths · 2081 · Solved Question with Answer
यदि समीकरणहरू cx + dy + e = 0 र fx + gy + h = 0 भएको दुई रेखाहरू आपसमा समानान्तर भए cg − df = 0 हुन्छ भनी प्रमाणित गर्नुहोस्।
If two lines having equations cx + dy + e = 0 and fx + gy + h = 0 are parallel to each other then prove that cg − df = 0.
