हाल नेपालमा निरन्तर बढ्दो आर्थिक असमानताको अवस्थाले गर्दा देशको सामाजिक, राजनीतिक र समग्र आर्थिक क्षेत्रमा प्रतिकुल असर परेको देखिन्छ । यस्तो…
Class 12 Economics · 2079 · Solved Question with Answer
हाल नेपालमा निरन्तर बढ्दो आर्थिक असमानताको अवस्थाले गर्दा देशको सामाजिक, राजनीतिक र समग्र आर्थिक क्षेत्रमा प्रतिकुल असर परेको देखिन्छ । यस्तो अवस्थालाई कम गर्न कुनै पाँच व्यावहारिक उपायहरू सुझाउनुहोस् ।
Currently, increasing economic inequality situation in Nepal has adversely affected the social, political and whole economic sectors of the country. Suggest any five practical measures to reduce this situation.
