एउटा अर्गानिक यौगिक दुईओटा कार्बन परमाणुहरू र दुईओटा हाइड्रोजन परमाणुले बनेको छ र यसको सामान्य सूत्र CₙH₂ₙ₋₂ छ भने उक्त यौगिक कुन होला ? An organic…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
एउटा अर्गानिक यौगिक दुईओटा कार्बन परमाणुहरू र दुईओटा हाइड्रोजन परमाणुले बनेको छ र यसको सामान्य सूत्र CₙH₂ₙ₋₂ छ भने उक्त यौगिक कुन होला ?
An organic compound made up of two carbon atoms and two hydrogen atoms with general formula CₙH₂ₙ₋₂. Identify the compound.
(i) इथेन (Ethane)
(ii) इथिन (Ethene)
(iii) इथाइल (Ethyl)
(iv) इथाइन (Ethyne)
