दिइएका तथ्य र कथनको आधारमा सही निष्कर्ष छन्ुहोस् : Choose the correct conclusion based on the given fact and statements. तथ्य : जलवायु परिवर्तन भनेको…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएका तथ्य र कथनको आधारमा सही निष्कर्ष छन्ुहोस् :
Choose the correct conclusion based on the given fact and statements.
तथ्य : जलवायु परिवर्तन भनेको तापक्रम र वर्षाको ढाँचामा दीर्घकालीन परिवर्तन हो ।
Fact: Climate change refers to long-term variations in temperature and precipitation patterns.
कथन 1 : यसले धुवीय हिउँ पग्लदै जाँदा समुद्री सतह बढ्न सक्छ ।
Statement 1: This can lead to rising sea levels due to melting of ice.
कथन 2 : यसका कारण पृथ्वी प्रत्येक वर्ष सूर्यबाट टाढिँदै जान्छ ।
Statement 2: It makes the Earth move farther away from the Sun every year.
(i) तथ्य र दुवै कथनहरू सही छन् ।
(ii) तथ्य गलत छ तर दुवै कथनहरू सही छन् ।
(iii) तथ्य र कथन 1 सही छन् तर कथन 2 गलत छ ।
(iv) तथ्य र कथन 2 सही छन् तर कथन 1 गलत छ ।
