केही बिरुवाहरूको विशेषता तल दिइएको छ : Characteristics of some plants are given below. (a) पुष्पदलको सङ्ख्या 4 or 5 वा यसको गुणाङ्कमा हुन्छ । Number…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
केही बिरुवाहरूको विशेषता तल दिइएको छ :
Characteristics of some plants are given below.
(a) पुष्पदलको सङ्ख्या 4 or 5 वा यसको गुणाङ्कमा हुन्छ ।
Number of petals is 4 or 5 or in their multiples.
(b) प्रजननको लागि पानी आवश्यक हुन्छ ।
Needs water for reproduction
(c) जरा र डाँठमा छुट्टिएटको हुँदैन ।
Has undifferentiated root and stem
(d) पातहरू प्वाँखजस्ता हुन्छन् ।
Has feather like leaves.
(i) यी गुणहरूलाई क्रमविकासको बढ्दो क्रममा मिलाएर राख्नुहोस् ।
Rearrange the characteristics in ascending order of evolution.
(ii) माथिको समूहबाट पानीमा पाइने बिरुवा पत्ता लगाई वर्गीकरण गर्नुहोस् ।
Identify the group of aquatic plant from above and classify.
