सिमेन्ट, काँच, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, किटनाशक रसायन, डिटरजेन्ट आदि रासायनिक प्रदूषकहरू हुन् । यिनीहरूमध्ये सजीवहरूमा…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
सिमेन्ट, काँच, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, किटनाशक रसायन, डिटरजेन्ट आदि रासायनिक प्रदूषकहरू हुन् । यिनीहरूमध्ये सजीवहरूमा उत्परिवर्तन गराउन सक्ने प्रदूषकको असरलाई न्युनीकरण गर्ने कुनै दुई उपायहरू लेख्नुहोस् ।
Cement, glass, ceramics, plastic, fibre, chemical fertilizer, soap, pesticides, detergents are the chemical pollutants. Write any two ways to minimize the effect of mutation caused by the pollutants among them.
