चित्रमा टावरको उचाइ (CD) \(15\sqrt{3}\) मिटर र घरको उचाइ (AB) \(10\sqrt{3}\) मिटर छन् । घरको छतवाट टावरको टुप्पोमा हेर्दा \(30^\circ\) को कोण बन्दछ ।…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
चित्रमा टावरको उचाइ (CD) \(15\sqrt{3}\) मिटर र घरको उचाइ (AB) \(10\sqrt{3}\) मिटर छन् । घरको छतवाट टावरको टुप्पोमा हेर्दा \(30^\circ\) को कोण बन्दछ ।
In the figure, the height of tower (CD) is \(15\sqrt{3}\) meter and the height of house (AB) is \(10\sqrt{3}\) meter. The angle from the top of house to the top of tower is \(30^\circ\).
[Figure: Figure showing tower CD of height 15 root 3 m and house AB of height 10 root 3 m with angle of elevation 30 degrees from B to D, with points A, B, C, D, E marked]
(a) घरको छतवाट टावरको टुप्पोमा हेर्दा बन्ने कोण कुन प्रकारको कोण हो ? लेख्नुहोस् ।
What type of angle is formed when the top of the tower is observed from the roof of the house? Write it.
(b) टावरको भाग DE को उचाइ पत्ता लगाउनुहोस् ।
Find the height of part DE of the tower.
(c) घर र टावरविचको दूरी निकाल्नुहोस् ।
Calculate the distance between house and tower.
(d) घरको आधारवाट टावरको टुप्पोमा हेर्दा बन्ने कोण पत्ता लगाउनुहोस् ।
Find the angle of the top of the tower from the basement of the house.
