Logo

तलको तथ्याङ्कबाट मध्यकको उपयोग गरी मध्यक विचलन र यसको गुणाङ्क गणना गर्नुहोस् । Calculate the mean deviation and its coefficient using mean from the…

Class 12 Economics · 2083 · Solved Question with Answer

तलको तथ्याङ्कबाट मध्यकको उपयोग गरी मध्यक विचलन र यसको गुणाङ्क गणना गर्नुहोस् ।

Calculate the mean deviation and its coefficient using mean from the following data.

प्राप्ताङ्क (Marks) 0-10 10-20 20-30 30-40 40-50
विद्यार्थी सङ्ख्या (No. of students) 7 8 15 5 5

अथवा (Or)

लेस्पेयेर विधिको उपयोग गरी दिइएको तथ्याङ्कबाट मूल्य सूचकाङ्क पत्ता लगाउनुहोस् र परिणामको विश्लेषण गर्नुहोस् ।

Find price index number by using Laspeyre's method and analyze the result on the basis of given data.)

वस्तुको किसिम(Commodities) 2019 2023

मूल्य रु.


(Price Rs.)

परिमाण


(Quantity)

मूल्य रु.


(Price Rs.)

परिमाण


(Quantity)

A 30 20 35 25
B 40 15 50 20
C 25 30 30 25
D 35 25 35 30

Solution

Please login to view the answer.