'C' language को प्रयोग गरी साँधिएको नम्बर जोर कि बिजोर हो भनेर पत्ता लगाउने प्रोग्राम लेख्नुहोस् । Write a program using 'C' language that asks a…
SEE Class 10 Computer Science · 2082 · Solved Question with Answer
'C' language को प्रयोग गरी साँधिएको नम्बर जोर कि बिजोर हो भनेर पत्ता लगाउने प्रोग्राम लेख्नुहोस् ।
Write a program using 'C' language that asks a number and check whether it is odd or even.
अथवा (Or)
'C' language को प्रयोग गरी दिइएको श्रृङ्खलाः ५०, ४५, ४०, ३५,......५ सम्म देखाउने प्रोग्राम लेख्नुहोस् ।
Write a program using 'C' language to display the given series 50, 45, 40, 35,......up to 5.
