Logo

एकजना वैज्ञानिकले खरायोको रङको वारेमा अध्ययन गर्दा सेतो रङ (bb) को तुलनामा कालो रङ (BB) प्रबल गुण रहेको पाए । केही काला र सेता रङका खरायोहरू विचमा…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

एकजना वैज्ञानिकले खरायोको रङको वारेमा अध्ययन गर्दा सेतो रङ (bb) को तुलनामा कालो रङ (BB) प्रबल गुण रहेको पाए । केही काला र सेता रङका खरायोहरू विचमा क्रसिङ गराउँदा काला र सेता खरायोहरू वराबर सङ्ख्यामा पाए ।
A scientist is studying colour in rabbits, and he found that black colour (BB) is dominant over white colour (bb). When some black and white rabbits are crossed the offspring show equal number of black and white rabbits.

(a) कुन अवस्थामा सेता र काला खरायोको अनुपात वराबर हुन्छ ? चार्टबाट देखाउनुहोस् ।
In which condition is the ratio of black and white rabbit equal? Show by chart.

(b) यदि कालो र सेतो खरायौविच क्रसिङ गराउँदा सवै खरायोहरू काला भएछन् भने क्रसिङ गराएका खरायोहरूको जिनोटाइप के रहेछ ?
If a cross between black and white rabbit produces all black offspring, what are the genotypes of parent rabbits?

(c) यस अध्ययनको आधारमा मेन्डलको शुद्धताको नियम उल्लेख गर्नुहोस् ।
State Mendel's law of purity based on this study.

Solution

Please login to view the answer.