चित्रमा, त्रिभुजहरू APQ र BPQ एउटै आधार PQ र उही समानान्तर रेखाहरू AB र PQ को बीचमा रहेका छन् । In the figure, triangles APQ and BPQ are standing on…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
चित्रमा, त्रिभुजहरू APQ र BPQ एउटै आधार PQ र उही समानान्तर रेखाहरू AB र PQ को बीचमा रहेका छन् ।
In the figure, triangles APQ and BPQ are standing on the same base PQ and between the same parallel lines AB and PQ.
[Figure: Triangles APQ and BPQ on same base PQ between parallel lines AB and PQ]
(a) त्रिभुज APQ र त्रिभुज BPQ को क्षेत्रफलविचको सम्बन्ध लेख्नुहोस् ।
Write the relation between the area of triangle APQ and triangle BPQ.
(b) यदि AB र PQ विचको लम्ब दूरी 8 से.मि. र \(AB = 10\) से.मि. छन् भने \(\triangle APB\) को क्षेत्रफल निकाल्नुहोस् ।
If the perpendicular distance between AB and PQ is 8 cm and \(AB = 10\) cm, find the area of \(\triangle APB\).
