तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् : Answer the following questions. (क) कने एक कोठाको लम्बाइ, चौडाइ र उचाइ माग्गी उक्त कोठाको आयतन र परिमित पत्ता…
SEE Class 10 Computer Science · 2081 · Solved Question with Answer
तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
Answer the following questions.
(क) कने एक कोठाको लम्बाइ, चौडाइ र उचाइ माग्गी उक्त कोठाको आयतन र परिमित पत्ता लगाउने व्यवसिक प्रोग्राम लेख्नुहोस् । Function procedure प्रयोग गरी परिमित र Sub procedure प्रयोग गरी आयतन पत्ता लगाउनुहोस् । (४)
Write a program in QBASIC that asks length, breadth and height of room and calculate its perimeter and volume. Create a Function procedure to calculate perimeter and Sub procedure to calculate the volume.
[HINT: Volume = L×B×H and perimeter = 2(L+B)]
(ख) एउटा sequential डाटा फाइल "std.dat" मा केही विद्यार्थीहरूको नाम, रोल नं. र क्रमश: अंग्रेजी, नेपाली, गणित र कम्प्युटर विषयका अङ्कहरू भण्डारण गारेका छन् । कम्प्युटर विषयमा ४० भन्दा बढी अङ्क प्राप्त गरेका विद्यार्थीहरूका सम्पूर्ण विवरणहरू प्रदर्शन गर्ने प्रोग्राम लेख्नुहोस् । (४)
Write a program to read data from the sequential data file name "std.dat" which contains student's name, roll no. and marks of English, Nepali, Maths, and Computer of few students. Display the result with all the information of those students whose marks in computer is more than 40.
