Logo

दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । Answer the following questions based on the given table. उत्पादन एकाई (Unit of output) कुल…

Class 12 Economics · 2082 · Solved Question with Answer

दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । 

 Answer the following questions based on the given table.

उत्पादन एकाई (Unit of output) कुल स्थिर लागत (रु.) TFC (Rs.) कुल परिवर्तनशील लागत रु. TVC (Rs.) कुल लागत (रु.) TC (Rs.)
0 20 - -
1 - 20 -
2 - 30 50
3 - 45 -
4 - - 100
5 - 145 -

(I) दिइएको तालिका पूरा गर्नुहोस् ।

(Complete the given table.)

 (II) पूरा गरिएको तालिकाबाट कुल परिवर्तनशील र कुल लागत वक्ररेखाहरू खिच्नुहोस् ।

Draw total variable and total cost curves from the completed table.

Solution

Please login to view the answer.