Logo

दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । Answer the following questions based on the given table. वस्तुको एकाई Unit of goods मूल्य…

Class 12 Economics · 2081 · Solved Question with Answer

दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । 

 Answer the following questions based on the given table.

वस्तुको एकाई Unit of goods मूल्य रु. Price in Rs. कूल आय रु. TR (Rs.) औसत आय AR (Rs.) सीमान्त आय MR (Rs.)
1 25 - - -
2 20 - - -
3 15 - - -
4 10 - -

(क) दिइएको तालिका पूरा गर्नुहोस् ।

(Complete the given table.) 

(ख) पुरा गरिएको तालिकाबाट औसत आय र सीमान्त आय वक्ररेखाहरू खिच्नुहोस् ।

(Draw AR and MR curves from the completed table.)

Solution

Please login to view the answer.