Logo

दिइएको तालिकाको आधारमा निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । Answer the following questions based on the given table. वस्तुको एकाईUnit of goods…

Class 12 Economics · 2082 · Solved Question with Answer

दिइएको तालिकाको आधारमा निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । 

Answer the following questions based on the given table.

वस्तुको एकाईUnit of goods मूल्य/औसत आयPrice/AR (Rs.) कुल आयTR (Rs.) सिमान्त आय (रु.)MR (Rs.)
1 12 - -
2 11 - -
3 10 - -
4 9 - -
5 8 - -
6 7 - -
7 6 - -
8 5 - -

(I) माथिको तालिका पूरा गर्नुहोस् । (Complete the above table.)

(II) पूरा गरिएको तालिकाबाट कुल, औसत र सिमान्त आय वक्ररेखाहरू खिच्नुहोस् ।

Draw total, average and marginal revenue curves from the completed table.

(III) बजार संरचनाको पहिचान गर्नुहोस् ।

Identify the structure of market.

Solution

Please login to view the answer.