दिइएको तालिकाको आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् । Answer the following question based on given table. परिमाण(Quantity) कुल आय(Total…
Class 12 Economics · 2083 · Solved Question with Answer
दिइएको तालिकाको आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
Answer the following question based on given table.
| परिमाण(Quantity) | कुल आय(Total Revenue) | सिमान्त आय(Marginal Revenue) | औसत आय(Average Revenue) |
| 1 | 20 | ||
| 2 | 36 | ||
| 3 | 48 | ||
| 4 | 56 | ||
| 5 | 60 |
i. दिइएको तालिका पुरा गर्नुहोस् । (Complete the given table.)
ii. पुरा गरिएको तालिकाबाट कुल आय, सिमान्त आय र औसत आय वक्र बनाउनुहोस् ।
Draw diagram of TR, MR and AR from the completed table.
