Logo

चित्रमा एउटा लेन्सको अगाडि एउटा वस्तु राखिएको छ, उक्त चित्रको आधारमा तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् : An object is kept in front of a lens in the…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

चित्रमा एउटा लेन्सको अगाडि एउटा वस्तु राखिएको छ, उक्त चित्रको आधारमा तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
An object is kept in front of a lens in the given diagram. Now write the answer of the following questions.

[Figure: Lens diagram with object placed between F and 2F on principal axis]

(i) दिएको किरण रेखा चित्र पूरा गर्नुहोस् ।
Complete the given ray diagram.

(ii) के यस्तो लेन्सको प्रयोग फूलको भागहरू हेर्नका लागि गर्न सकिन्छ ?
Can we use the lens to observe the parts of flower?

(iii) लेन्सको केन्द्रीकरण दूरी 10 cm छ भने त्यसको सामर्थ्य कति हुन्छ ?
If the focal length of the lens is 10 cm, what will be its power?

(iv) यदि यस लेन्सको सट्टा बिचमा बाक्लो हुने लेन्स प्रयोग गरियो भने वस्तुको आकृतिको प्रकृतिमा के फरक पर्छ ? लेख्नुहोस् ।
What changes occur in the nature of image, if the lens having thicker at middle is placed instead of this lens?

Solution

Please login to view the answer.