Logo

एउटा विद्युत् सामग्री उत्पादन गर्ने कम्पनीले ट्रान्सफर्मरको माग बजारमा देख्यो । An electric material production company saw the demand of transformer…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

एउटा विद्युत् सामग्री उत्पादन गर्ने कम्पनीले ट्रान्सफर्मरको माग बजारमा देख्यो ।

An electric material production company saw the demand of transformer in the market.

(i) त्यस कम्पनीले प्राइमरी फन्का 200 र सेकेन्डरी फन्का 100 हुने गरी ट्रान्सफर्मर बनाउँदा कस्तो प्रकारको ट्रान्सफर्मर वन्छ ?

If the company manufactures transformers with number of primary coil 200 turns and secondary coil 100 turns. What type of transformer is formed?

(ii) यदि उक्त कम्पनीले बनाएको ट्रान्सफर्मरमा प्राइमरी फन्कामा 50V DC पठाउँदा सेकेन्डरी फन्कामा कति भोल्ट विद्युत् वग्छ ?

If 50V DC is passed in the primary coil in the transformer manufactured by the company, what will be the secondary voltage?

(iii) उक्त ट्रान्सफर्मरहरूमा इनपुट र आउटपुट इनर्जीविच के सम्बन्ध छ ?

What is the relation between input and output energy in the transformers?

(iv) दैनिक जीवनमा माथिको 'i' नं. मा दिइएको ट्रान्सफर्मरको उपयोगिता के हुन्छ ?

What is the use of transformer given in no. 'i', in our daily life?

Solution

Please login to view the answer.