एक जना विद्यार्थीले चाँदीलाई इलेक्ट्रोरिफाइनिङ गरेर शुद्धीकरण गर्न चाहन्छन् । यसका लागि उनले \(AgNO_3\) लाई इलेक्ट्रोलाइटको रूपमा प्रयोग गरे, शुद्ध…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
एक जना विद्यार्थीले चाँदीलाई इलेक्ट्रोरिफाइनिङ गरेर शुद्धीकरण गर्न चाहन्छन् । यसका लागि उनले \(AgNO_3\) लाई इलेक्ट्रोलाइटको रूपमा प्रयोग गरे, शुद्ध चाँदीलाई धनात्मक छेउमा र अशुद्ध चाँदीलाई ऋणात्मक छेउमा जोडदिए । उनले आफ्नो सेटअपमा के गल्ती गरे होला ?
A student wants to purify silver by electrorefining process. He used \(AgNO_3\) as an electrolyte and connected pure silver to the positive terminal & impure silver to the negative terminal. What mistake has he made in his set up?
