Logo

सँगैको तालिकामा तीनओटा आकाशीय पिण्डहरूको गुरुत्वप्रवेग दिइएको छन् । यसका आधारमा दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् । Acceleration due to gravity of…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

सँगैको तालिकामा तीनओटा आकाशीय पिण्डहरूको गुरुत्वप्रवेग दिइएको छन् । यसका आधारमा दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् ।
Acceleration due to gravity of three heavenly bodies are given in the table alongside. On the basis of it write the answer of the following.

आकाशीय पिण्ड (Heavenly body) A B C
गुरुत्वप्रवेग (Acceleration due to gravity) (g) 25 m/s² 9.8 m/s² 1.67 m/s²

i. तीनओटा आकाशीय पिण्डहरूमध्ये कुन चाहिँमा यस्तु उठाउन सजिलो हुन्छ ? किन ?
In which heavenly body it is easier to lift object? Why?

ii. तीनओटै आकाशीय पिण्डमा एउटै उचाइबाट कुनै वस्तुलाई खसालियो भन कुन आकाशीय पिण्डहरूमा वस्तु सबैभन्दा छिटो खस्छ ? किन ?
If an object is dropped from the same height in all three heavenly bodies, in which heavenly body does the object fall faster? Why?

Solution

Please login to view the answer.