दिइएको चित्रमा ABCD एउटा समलम्ब चतुर्भुज आकारको जग्गा हो । जसमा \(BC = 70\) फिट, \(AD = 40\) फिट र \(AF = 20\) फिट छन् । In the adjoining figure ABCD…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
दिइएको चित्रमा ABCD एउटा समलम्ब चतुर्भुज आकारको जग्गा हो । जसमा \(BC = 70\) फिट, \(AD = 40\) फिट र \(AF = 20\) फिट छन् ।
In the adjoining figure ABCD is a land in trapezium form in which \(BC = 70\) feet, \(AD = 40\) feet and \(AF = 20\) feet.
[Figure: Trapezium ABCD land with BC=70ft, AD=40ft, AF=20ft, F is foot of perpendicular from A to BC]
(a) उक्त जग्गामा 4 वर्गफिटको चपरीहरू छाप्न कतिओटा चपरीहरू चाहिएला ? पत्ता लगाउनुहोस् ।
How many turfs of 4 square feet are required to lay down in the land? Find it.
(b) के उक्त जग्गामा प्रति चपरी रु.150 का दरले बिछ्याउँदा रु.40,000 पर्याप्त हुन्छ ? गणना गर्नुहोस् ।
Is Rs.40,000 sufficient to lay the turf in the land at the rate of Rs.150 per turf? Calculate it.
