चतुर्भुज ABCD मा \(AB = 4.2\) से.मि., \(BC = 5.6\) से.मि., \(CD = 5\) से.मि., \(DA = 4.8\) से.मि. र \(BD = 6.5\) से.मि.छन् । In the quadrilateral…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
चतुर्भुज ABCD मा \(AB = 4.2\) से.मि., \(BC = 5.6\) से.मि., \(CD = 5\) से.मि., \(DA = 4.8\) से.मि. र \(BD = 6.5\) से.मि.छन् ।
In the quadrilateral ABCD, \(AB = 4.2\) cm, \(BC = 5.6\) cm, \(CD = 5\) cm, \(DA = 4.8\) cm and \(BD = 6.5\) cm.
a) माथिको नापअनुसारको चतुर्भुज ABCD को रचना गर्नुहोस् र उक्त चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा त्रिभुजको पनि रचना गर्नुहोस् ।
Construct the quadrilateral ABCD according to above measurements and then construct a triangle which is equal to the quadrilateral in area.
b) यसरी बनेका त्रिभुज र चतुर्भुजको क्षेत्रफल किन बराबर हुन्छ ? कारण लेख्नुहोस् ।
Why the area of triangle and quadrilateral so formed are equal? Give reason.
