दिइएको चित्रमा स्तम्भ AB को उचाइ 24.5 मिटर र घर CD को उचाइ 4.5 मिटर छन् । BC ले स्तम्भ र घर बिचको दूरी जनाउँछ । In the given figure, height of the…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
दिइएको चित्रमा स्तम्भ AB को उचाइ 24.5 मिटर र घर CD को उचाइ 4.5 मिटर छन् । BC ले स्तम्भ र घर बिचको दूरी जनाउँछ ।
In the given figure, height of the tower AB is 24.5 meter and height of a house CD is 4.5 meter. BC denotes the distance between tower and house.
[Figure: Tower AB of height 24.5m and house CD of height 4.5m with distance BC between them, point E on AB at height of D]
(a) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् ।
Define the angle of elevation.
(b) AE को मान पत्ता लगाउनुहोस् ।
Find the value of AE.
(c) यदि \(\angle ADE = 30^\circ\) भए स्तम्भ र घरबिचको दूरी पत्ता लगाउनुहोस् ।
If \(\angle ADE = 30^\circ\), find the distance between the tower and the house.
(d) AE र ED बराबर भएको वेलामा उन्नतांश कोण कति डिग्रीले कम वा बढी हुन्छ ? तुलना गर्नुहोस् ।
By how many degrees is the angle of elevation less or more when AE and ED are equal? Compare it.
