Logo

दिइएको चित्रमा स्तम्भ AB को उचाई 21.5 मिटर र घर CD को उचाई 1.5 मिटर छ । BD ले स्तम्भ र घरविचको दुरी जनाउँछ । In the given figure, height of the tower…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

दिइएको चित्रमा स्तम्भ AB को उचाई 21.5 मिटर र घर CD को उचाई 1.5 मिटर छ । BD ले स्तम्भ र घरविचको दुरी जनाउँछ ।

In the given figure, height of the tower AB is 21.5 meter and the height of a house CD is 1.5 meter. BD denotes the distance between tower and house.

[Figure: Tower AB of height 21.5m and house CD of height 1.5m with distance BD between them]

a) अवनति कोणलाई परिभाषित गर्नुहोस् ।
Define the angle of depression.

b) AE को मान पत्ता लगाउनुहोस् ।
Find the value of AE.

c) यदि \(\angle FAC = 30^\circ\) भए स्तम्भ र घरविचको दुरी पत्ता लगाउनुहोस् ।
If \(\angle FAC = 30^\circ\), find the distance between tower and house.

d) AE र EC बराबर भएको बेलामा अवनति कोण कति डिग्रीले कम वा बढी हुन्छ ? तुलना गर्नुहोस् ।
By how many degrees is the angle of depression less or more when AE and EC are equal? Compare it.

Solution

Please login to view the answer.