चित्रमा आँखामा हुने एक प्रकारको दृष्टिदोष देखाइएको छ । यस दृष्टिदोषको कुनै दुईओटा कारणहरू लेख्नुहोस् । यो दृष्टिदोष कसरी हटाउन सकिन्छ ? चित्रद्वारा…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
चित्रमा आँखामा हुने एक प्रकारको दृष्टिदोष देखाइएको छ । यस दृष्टिदोषको कुनै दुईओटा कारणहरू लेख्नुहोस् । यो दृष्टिदोष कसरी हटाउन सकिन्छ ? चित्रद्वारा देखाउनुहोस् ।
A type of defect of vision is shown in the diagram. Write any two causes of this defect. How can the defect be remedied? Show with diagram.
[Figure: Eye lens and retina diagram showing a vision defect with object at 25cm distance]
