दुई अङ्कले बनेको एउटा सङ्ख्या त्यसका अङ्कहरूको योगफलको चार गुणा र अङ्कहरूको गुणनफलको तीन गुणा छ । A two digit number is four times the sum of digits…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
दुई अङ्कले बनेको एउटा सङ्ख्या त्यसका अङ्कहरूको योगफलको चार गुणा र अङ्कहरूको गुणनफलको तीन गुणा छ ।
A two digit number is four times the sum of digits and three times the product of digits.
(a) एककोे स्थानको अङ्क y र दसको स्थानको अङ्क x भए उक्त दुइ अङ्ककोे सङ्ख्यालाई विजगणितीय रूपमा लेख्नुहोस् ।
If one's place digit be y and ten's place digit is x, write the two digit number in algebraic form.
(b) दिएको सर्त अनुसार x को रूपमा वर्ग समीकरण बनाउनुहोस् ।
Make a quadratic equation in terms of x according to given conditions.
(c) उक्त सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number.
