Logo

एक जना शिक्षकले आफुले पढाएको पाठ भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नु भयो । उक्त भिडियो हेर्ने नयाँ विद्यार्थीहरूको सङ्ख्या तल तालिकामा दिइएअनुसार…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एक जना शिक्षकले आफुले पढाएको पाठ भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नु भयो । उक्त भिडियो हेर्ने नयाँ विद्यार्थीहरूको सङ्ख्या तल तालिकामा दिइएअनुसार समान अनुपानमा बढेको पाइयो ।

A teacher made a video of a lesson which he/she taught and uploaded in a social media. Daily viewers of this video are increased by the same ratio as per the table given below.

दिन (Days) 1 2 3 4 5 ......
नयाँ विद्यार्थीहरू / New Students 100 200 400 800 1600 ......

(a) नयाँ विद्यार्थीहरू हरेक दिन कुन अनुक्रममा बढिरहेका छन्, लेख्नुहोस् ।

In which sequence new students are being increased every day? Write it.

(b) 10 औँ दिनसम्ममा जम्मा कति नयाँ विद्यार्थीहरूले उक्त भिडियो हेर्छन् ? पत्ता लगाउनुहोस् ।

How many total new students will view the video till 10th day? Find it.

(c) तेस्रो दिनसम्म र अर्को कुनै दिनसम्मको भिडियो हेर्ने नयाँ विद्यार्थीहरूको अनुपात 7:255 छ भने उक्त अर्को दिन कति औँ दिन रहेछ ? पत्ता लगाउनुहोस् ।

The ratio of students who viewed the video up to the 3rd day and up to other any day is 7:255, which day is that day? Find it.

Solution

Please login to view the answer.