एक जना विद्यार्थीले क्याल्सियम कार्बोनेटको टुकाहरूको सट्टा त्यसका धुलोको प्रयोग गरेर प्रयोगशालामा कार्बन डाइअक्साइड ग्याँस तयार गरेका छन् । A student…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
एक जना विद्यार्थीले क्याल्सियम कार्बोनेटको टुकाहरूको सट्टा त्यसका धुलोको प्रयोग गरेर प्रयोगशालामा कार्बन डाइअक्साइड ग्याँस तयार गरेका छन् ।
A student used powder of calcium carbonate rather than marble pieces for the laboratory preparation of CO₂ gas.
(i) उपरोक्त रासायनिक प्रतिक्रियाका लागि सन्तुलित सूत्र समीकरण लेख्नुहोस् ।
Write a balanced chemical equation for the chemical reaction mentioned above.
(ii) तिनले मार्बलको टुकाको सट्टा त्यसको धुलो किन प्रयोग गरे ?
Why did he/she use powder of marble instead of marble chips?
