Logo

कक्षाको पछाडि बसेका एक जना विद्यार्थीलाई कक्षाको अगाडिको भित्तामा राखिएको च्वाइटबोर्डमा लेखेको पढ्न गाह्नो हुन्छ तर उनी आफ्नो किताब सजिलै पढ्न सक्छन्…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

कक्षाको पछाडि बसेका एक जना विद्यार्थीलाई कक्षाको अगाडिको भित्तामा राखिएको च्वाइटबोर्डमा लेखेको पढ्न गाह्नो हुन्छ तर उनी आफ्नो किताब सजिलै पढ्न सक्छन् ।
A student sitting at the back of his class has difficulty in reading the letters on whiteboard placed on the front wall of the class room, but he can read his book easily.

(a) उनी कुन प्रकारको दृष्टिदोषबाट पीडित छन् ?
What type of defect of vision is he suffering from?

(b) उनको दृष्टिदोष र दृष्टिदोष समाधान देखाउने रेखाचित्र बनाउनुहोस् ।
Draw ray diagrams to show the defect of his vision and remedy of the problem.

(c) यस दृष्टिदोषको एक कारण लेख्नुहोस् ।
Write one cause of this defect of vision.

Solution

Please login to view the answer.