Logo

प्रयोशालामा क्याल्सियम कार्बोनेट नभएको अवस्थामा एक जना विद्यार्थीले अण्डाको खोल प्रयोग गरी ग्यास तयार गरे । A student prepared a gas by using egg…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

प्रयोशालामा क्याल्सियम कार्बोनेट नभएको अवस्थामा एक जना विद्यार्थीले अण्डाको खोल प्रयोग गरी ग्यास तयार गरे ।
A student prepared a gas by using egg shells due to lack of calcium carbonate in the laboratory.

(i) उक्त ग्याँसलाई चुनपानीको घोलमा पठाउँदा हुने रासायनिक प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write a balanced chemical equation of the reaction when the gas is passed into lime water.

(ii) उक्त ग्यासको चिकित्सा क्षेत्रमा हुने एउटा उपयोगिता लेख्नुहोस् ।
Write an application of the gas in medical field.

(iii) उक्त ग्यासलाई पारमाणविक भार 17 a.m.u. भएको ग्याससँग रासायनिक प्रतिक्रिया गराउँदा बन्ने यौगिकको अणुसूत्र लेख्नुहोस् ।
Write the molecular formula of the compound formed when the gas is reacted with the gas having molecular mass 17 a.m.u.

(iv) उक्त ग्यासको परीक्षण कसरी गरिन्छ?
How is the gas tested?

Solution

Please login to view the answer.