Logo

एउटा विद्यार्थीले पानी भरिएको गिलासमा चम्चा राख्दा चम्चा वाडिएएको देखे । उनले एक्वारियममा राखेको माछा वाहिरवाट हेर्दा त्यसको साइज पनि वास्तविक…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

एउटा विद्यार्थीले पानी भरिएको गिलासमा चम्चा राख्दा चम्चा वाडिएएको देखे । उनले एक्वारियममा राखेको माछा वाहिरवाट हेर्दा त्यसको साइज पनि वास्तविक आकारभन्दा ठुलो देखे । यी दुवै अवस्था के कारणले हुन्छ ? अवलोकनवाट उनले के निष्कर्ष निकाल्न सकिन् ।
A student observed a spoon bent when it is dipped in a glass having water. He observed a fish kept in aquarium larger than actual size when she observed from outside. By which reasons shows condition observed?

(i) प्रकाशको गति हावामा भन्दा पानीमा धेरै भएकाले
Due to velocity of water is more in water than in air.

(ii) फरक घनत्व भएका माध्यममा प्रवेश गर्दा प्रकाशको गतिमा परिवर्तन हुने हुनाले
Due to velocity of light changes, when it enters into media having different densities.

(iii) पानीभित्र वस्तुको आकार परिवर्तन हुने हुनाले
Due to shape of object changes inside water.

(iv) पानीभित्र वस्तुको साइज परिवर्तन हुने हुनाले
Due to size of object changes inside water.

Solution

Please login to view the answer.