एकजना विद्यार्थीले बिरुवाको वृद्धि र सूर्यको प्रकाशको उपलब्धताबिचको सम्बन्धको परीक्षण गर्नु छ । यस परीक्षणमा स्वतन्त्र चर र एउटा नियन्त्रित चर के के…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
एकजना विद्यार्थीले बिरुवाको वृद्धि र सूर्यको प्रकाशको उपलब्धताबिचको सम्बन्धको परीक्षण गर्नु छ । यस परीक्षणमा स्वतन्त्र चर र एउटा नियन्त्रित चर के के हुन्छन् ?
A student has to test the interrelation between growth of plant and availability of sunlight. What will be the independent variable and a controlled variable of the test?
