तल एउटा कथन र दुईओटा तर्क दिइएको छ । A statement and two arguments are given below. कथन : "वातावरणमा धुप्रिदै जाने विपादी एउटा विपादीको प्रकार हो ।"…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
तल एउटा कथन र दुईओटा तर्क दिइएको छ ।
A statement and two arguments are given below.
कथन : "वातावरणमा धुप्रिदै जाने विपादी एउटा विपादीको प्रकार हो ।"
Statement: Insecticide collecting in the environment is a type of insecticide.
तर्क १ : विपादी वातावरणमा छिट्टै क्षय नहुनु
Argument 1: insecticide not degrading quickly in the environment
तर्क २ : हावा र पानीको सम्पर्क पछि बिस्तारै क्षय हुँदै जानु
Argument 2: Degrading gradually when it comes in contact with air and water
(i) कथन र तर्क १ सही तर तर्क २ गलत छन् (Statement and argument 1 are correct but argument 2 is incorrect)
(ii) कथन र तर्क २ गलत तर तर्क १ सही (Statement and argument 2 are incorrect but argument 1 is correct)
(iii) कथन र दुवै तर्क सही छन् । (Statement and both arguments are correct)
(iv) कथन र दुवै तर्क गलत छन् । (Statement and both arguments are incorrect)
