एउटा कथन र दुईओटा तर्क दिइएको छ । A statement and two arguments are given below. कथन : डिटरजेन्टलाई साबुनरहित साबुन भनिन्छ । Statement: Detergent is…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
एउटा कथन र दुईओटा तर्क दिइएको छ ।
A statement and two arguments are given below.
कथन : डिटरजेन्टलाई साबुनरहित साबुन भनिन्छ ।
Statement: Detergent is called a soapless soap.
तर्क १ : यसले साबुनले जस्तै वस्तु सफा गर्छ तर रासायनिक गुणहरू फरक छन् ।
Argument 1 : It has cleaning properties like soap but chemical properties are different.
तर्क २ : साबुनले रासायनिक प्रदूषण गर्दैन भने डिटरजेन्टले गर्छ ।
Argument 2 : Soap does not cause chemical pollution but detergent does.
(i) कथन र तर्क १ सही तर तर्क २ गलत ।
Statement and argument 1 are correct but argument 2 is incorrect.
(ii) कथन र तर्क १ गलत तर तर्क २ सही ।
Statement and argument 1 are incorrect but argument 2 is correct.
(iii) कथन र तर्क २ गलत तर तर्क १ सहि ।
Statement and argument 2 are incorrect but argument 1 is correct.
(iv) कथन र तर्क २ सही तर तर्क १ गलत ।
Statement and argument 2 are correct but argument 1 is incorrect.
