(a) मेन्डलको प्रबलताको नियम लेख्नुहोस् । State Mendals' law of dominance. (b) मेन्डलको प्रयोगअनुसार एउटा कालो (BB) र अर्को सेतो (bb) कुकुरहरूबाट…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
(a) मेन्डलको प्रबलताको नियम लेख्नुहोस् ।
State Mendals' law of dominance.
(b) मेन्डलको प्रयोगअनुसार एउटा कालो (BB) र अर्को सेतो (bb) कुकुरहरूबाट जन्मेका सन्तानहरू पहिलो र दोस्रो वंशमा देखापर्ने नतिजा (फिनोटाइप र जिनोटाइप) चार्टमा देखाउनुहोस् र दोस्रो वंशको फिनोटाइप र जिनोटाइपको अनुपात लेख्नुहोस् ।
Draw a chart to show both phenotype and genotype of offspring produced from dogs of black (BB) and white (bb) colour in the first and second filial generation according to Mendel's experiment. Also write the ratio of phenotype and genotype of second filial generation.
