Logo

एउटा पसलले जाडोको बेलामा जुत्ता र चप्पल (जोडीमा) निम्नलिखित तालिका अनुसार बिक्री गरेको रहेछ । A shop sells shoes and slippers (in pairs) during…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा पसलले जाडोको बेलामा जुत्ता र चप्पल (जोडीमा) निम्नलिखित तालिका अनुसार बिक्री गरेको रहेछ ।

A shop sells shoes and slippers (in pairs) during winter season according to the following table.

दिन (day) पहिलो दिन (1st day) दोश्रो दिन (2nd day) तेश्रो दिन (3rd day) चौथो दिन (4th day) पाँचौ दिन (5th day)
जुत्ताको सङ्ख्या (No. of shoes) 2 4 8 16 ………
चप्पलको सङ्ख्या (No. of slippers) 3 6 9 12 ………

(a) समानान्तरीय मध्यमा र गुणोत्तर मध्यमाको सम्बन्ध लेख्नुहोस् ।

Write the relationship between arithmetic mean and geometric mean.

(b) 8 औँ दिनसम्म जम्मा चप्पलहरू कतिवटा बिक्री भएछन् ? पत्ता लगाउनुहोस् ।

How many slippers are sold up to 8th days? Find it.

(c) 8 औँ दिनसम्म बिक्री भएका जम्मा जुत्ता र चप्पलको संख्या तुलना गर्नुहोस् ।

Compare the total number of shoes and slippers sold up to 8th days.

Solution

Please login to view the answer.